Logo

Council For Technical Education and Vocational Training

Sahid Netralal Polytechnic Institute

Sharada Municipality–4, Salyan

Nepal Flag
Home
Main Menu
Sahid Netralal Polytechnic Institute
Quick Access

विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा तथा डिप्लोमा /प्रमाण तहका कार्यक्रमहरुमा निःशुल्क अध्ययन गर्न भर्ना प्रकृयाको लागि आवेदन फाराम भर्ने बारे सूचना।

• 2083-03-02

Newspaper
Department: —
Date: 2083-03-02
सूचना/समाचार
दलित, मुस्लिम, सीमान्तकृत, विपन्न समुदायका तथा प्राविधिक शिक्षाको पहुँच नपुगेका तपसिलमा उल्लेखित ७८ वटा स्थानीय तहका विद्यार्थीहरूले यस विशेष छात्रवृत्ति कार्यक्रममा आवेदन दिन सक्नेछन्। यस कार्यक्रमअन्तर्गत छनोट भएका विद्यार्थीहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:
* निर्वाह भत्ता : मासिक रु. ३,५००/-
* यातायात खर्च : वार्षिक रु. १,५००/-
* पोशाक खर्च : वार्षिक रु. १,५००/-
यस विशेष छात्रवृत्ति कार्यक्रममार्फत ४५७ जना विद्यार्थीले डिप्लोमा/प्रमाणपत्र तह तथा २३ जना विद्यार्थीले प्रि-डिप्लोमा तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्।
विस्तृत जानकारीका लागि प्रकाशित सूचना अध्ययन गर्नुहोस् तथा www.ctevtexam.org.np मा लगइन गरी आवेदन दिनुहोस्।
? आवेदन फाराम भर्ने अन्तिम मिति: २०८३ साल असार १८ गतेसम्म।
“सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ” भन्ने अभियानलाई सार्थक बनाउँदै प्राविधिक शिक्षा र सीप विकासमार्फत उज्ज्वल भविष्य निर्माण गर्ने यो सुनौलो अवसरलाई नछुटाउनुहोस्।
Document Preview
Loading PDF…