Council For Technical Education and Vocational Training
Sahid Netralal Polytechnic Institute
Sharada Municipality–4, Salyan
दक्ष, सिपयुक्त, सक्षम र नवप्रवर्तनशिल
प्राविधिक जनशक्ति उत्पादन गरि सम्मुनत र समृद्ध राष्ट्र निर्माणमा योगदान गर्ने ।
आधुनिक ज्ञान,
सिप र प्रविधिको संयोजन गरि बदलिदो समयको आवश्यकता पुरा गर्न सक्ने
प्राविधिक शिक्षा प्रदान गर्ने।
उत्पादनमूखी,
सृजनशिल र सिपयुक्त श्रम बजारको माग बमोजिमको सक्षम प्रतिस्पर्धा गर्न सक्ने आधारभूत
तथा मध्यमस्तरिय दक्ष मानवश्रोत उत्पादन गर्ने ।
1.
राष्ट्रको उन्नति र समृद्धका लागि
आवश्यक आधारभूत तथा मध्यमस्तरिय दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने।
2.
प्राविधिक शिक्षालार्इ सीप र
रोजगार सँग जोडेर उत्पादकत्व वृद्धि गर्ने ।
3.
प्राविधिक शिक्षा प्राप्त गर्न
र्इच्छुक प्रशिक्षार्थिका लागि गुणस्तरिय, विश्वसनिय, र उत्कृष्ट शिक्षालयको रुपमा
विकास गर्ने।
4. श्रम बजारको
मागअनुसार आधारभुत तथा मध्यमस्तरिय सिपयुक्त जनशक्ति विकास गरि रोजगारिका अवसरहरु विस्तारमा समन्वय गर्ने।
1.
प्राविधिक शिक्षालार्इ आधुनिक, गुणस्तरिय, सर्वसुलभ र उत्पादनमूखी बनाउने ।
2.
प्राविधिक ज्ञान, सीप र दक्षता हासिल
गरेका जनशक्तिलार्इ रोजगार, स्वरोजगार तथा उधमशिलताका लागि व्यावसायिक रुपमा सक्षम
बनाउने ।
3.
श्रम बजारको आवश्यकता र माग अनुसार
गुणस्तरीय, दक्ष तथा प्रतिस्पर्धि मावन श्रोत उत्पादन गर्ने ।
4.
आधुनिक प्रविधि, नवप्रवर्तन तथा
अनुसन्धानको प्रयोगलाई प्रोत्साहन गरि उत्पादनशिलता र कार्यदक्षता अभिवृद्धि
गर्ने।
5.
शिक्षालयमा
पारदर्शी, उत्तरदायी, सहभागितामूलक तथा
प्रभावकारी व्यवस्थापन प्रणाली विकास र कार्यान्वयन गर्ने।
6.
सुशासनका
सिद्धान्तहरू अवलम्बन गर्दै निर्णय प्रक्रिया, स्रोत व्यवस्थापन
तथा सेवा प्रवाहलाई व्यवस्थित र परिणाममुखी बनाउने।
शिक्षालय परिसरलाई स्वच्छ, हरित, सुरक्षित तथा वातावरणमैत्री बनाउँदै वातावरण संरक्षणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने।